मुख्य सामग्रीमा जानुहोस्
२०८३ कार्तिक १८, बुधबार
ताजा सूचना
दर्ता भएको सहकारी · २०६३ देखि सेवामा

समुन्नत समाजका लागि सँगै

समुदायमा छरिएर रहेको पुँजीलाई एकत्रित गरी सदस्यहरूको सामाजिक तथा आर्थिक विकासका लागि — बचत, सुलभ कर्जा, कृषि सहयोग, सहकारी शिक्षा र सदस्य कल्याणमार्फत।

२० वर्षको विश्वास
हाम्रो बारेमा

२०६३ सालदेखि समुदायमा जरा गाडेर

समुदायमा छरिएर रहेको पुँजी एकत्रित गरी सदस्यहरूको सामाजिक तथा आर्थिक विकास गर्ने उद्देश्यले यस संस्थाको स्थापना भएको हो। तत्कालीन उत्तरगंगा गाविस वडा नं. ९ का स्थानीय समुदायका सदस्यहरूको भेलाबाट यसको सुरुवात भयो।

३० फाल्गुन २०६३ मा सुर्खेतस्थित डिभिजन सहकारी कार्यालयमा १२५ जना सदस्यसहित औपचारिक रूपमा दर्ता भई बचत तथा ऋण, कृषि, पशुपालन, वन, स्वास्थ्य र सदस्य कल्याणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

  • सदस्यको स्वामित्व र लोकतान्त्रिक सञ्चालन
  • बहुउद्देश्यीय — वित्तीय सेवासँगै सामुदायिक विकास
  • महिला, युवा र बालबालिकाका लागि छुट्टै उपसमिति
२० वर्ष

२०६३ सालदेखिको विश्वास

संस्थापक १२५ सदस्यबाट सुरु भई निरन्तर बढ्दै।

हाम्रो दृष्टिकोण

सदस्यहरूको आर्थिक, सामाजिक र शैक्षिक उन्नति गर्दै समुन्नत समाज निर्माण गर्ने।

हाम्रा उद्देश्य

  • समुदायको बचत परिचालन गर्ने
  • न्यायोचित र सहज कर्जा उपलब्ध गराउने
  • कृषि, पशुपालन र उद्यमको प्रवर्धन गर्ने
  • सहकारी शिक्षा प्रदान गर्ने

हाम्रा मूल्य मान्यता

  • पारदर्शिता
  • विश्वास
  • लोकतान्त्रिक सहभागिता
  • सामाजिक उत्तरदायित्व
हामी के दिन्छौं

हाम्रा सेवाहरू

सदस्यको आवश्यकतालाई केन्द्रमा राखेर बनाइएका बचत, कर्जा र सामुदायिक कार्यक्रम।

नेतृत्वबाट

नेतृत्वको सन्देश

सुरेन्द्रकुमार पोखरेल
सुरेन्द्रकुमार पोखरेल अध्यक्ष

अध्यक्षको सन्देश

मुलुकको आर्थिक समृद्धि, सामाजिक न्याय तथा गरीबी न्युनिकरणका लागि सहकारीको अपरिहार्यतालाई मनन गर्दै बिक्रम सम्वत २०६३ सालमा डिभिजन सहकारी कार्यालय सुर्खेतमा दर्ता भई सदस्य केन्द्रित कारोवार गर्दै आएको छ । सहकारी संस्थाले सामुहिक हितका निम्ति सामूहिक सहभागिता र सक्रियताका आधारमा साझा चौतारीका…

सुरेन्द्रकुमार पोखरेल

अध्यक्ष

मुलुकको आर्थिक समृद्धि, सामाजिक न्याय तथा गरीबी न्युनिकरणका लागि सहकारीको अपरिहार्यतालाई मनन गर्दै बिक्रम सम्वत २०६३ सालमा डिभिजन सहकारी कार्यालय सुर्खेतमा दर्ता भई सदस्य केन्द्रित कारोवार गर्दै आएको छ । सहकारी संस्थाले सामुहिक हितका निम्ति सामूहिक सहभागिता र सक्रियताका आधारमा साझा चौतारीका रूपमा संगठित भएर सामूहिक रूपमा आर्थिक भौतिक र सामाजिक क्रियाशीलता साथ यस संस्थालाई सामुहिक रूपमा चलायमान बनाउने उद्देश्य लिएर समुदायमा एक उत्कृष्ट सहकारी बनाउने लक्ष्यमा पाइला चाल्दै गर्दा, हालसम्म सहकारीले दुइवटा बहुउद्देश्यीय परियोजना सफलतापूर्वक संचालन गरिरहेको छ । साथै आगामी दिनमा थप बहुउद्देश्यीय परियोजना अन्र्तगत सहकारी सुपथ मुल्य पसल र सहकारी कृषि परियोजना समेत संचालन गरि स्थानिय स्तरमा रोजगारी सृजना, उद्यमशिलता विकास र युवा सशक्तिकरण कार्यमा सरोकारवाला निकायसंग सहकारी संस्था हातेमालो गर्दै अगाडी बढ्दै गैरहेकोछ । यस संस्थाको प्रगतिका निम्ति संस्थाप्रति सम्पूर्ण सदस्यको सक्रियता अझ बढ्दै जानेछ भन्ने आशा एवंमं विश्वास हामीले लिएका छौ“ ।

 

कमल सुवेदी

सन्देश

[व्यवस्थापकको सन्देश — कार्यालयबाट पूरा पाठ लिनुहोस्।]

कमल सुवेदी

[व्यवस्थापकको सन्देश — कार्यालयबाट पूरा पाठ लिनुहोस्।]

हाम्रा बलियो पक्ष

किन जलेश्वर सहकारी?

समुदायमा जरा गाडेको

तत्कालीन उत्तरगंगा गाविस-९ का सदस्यहरूको भेलाबाट सुरु।

पारदर्शी सुशासन

निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति।

मासिक वित्तीय प्रतिवेदन

हरेक महिनाको प्रतिवेदन वेबसाइटमा प्रकाशित।

आकर्षक बचत प्रतिफल

बचतको प्रकृति अनुसार प्रतिस्पर्धी ब्याजदर।

न्यायोचित कर्जा सेवा

नियमित भुक्तानी गर्नेलाई कम ब्याजदर।

कृषि तथा उद्यम सहयोग

कृषि, पशुपालन र साना उद्यमका लागि कर्जा र तालिम।

सहकारी शिक्षा तथा तालिम

वित्तीय साक्षरता र सीपमूलक तालिम कार्यक्रम।

महिला, युवा र बालबालिका

छुट्टै उपसमितिमार्फत लक्षित कार्यक्रम।

हाम्रो यात्रा

२० वर्षको साझा प्रगति

२०६३ सालका १२५ सदस्यबाट आजको विश्वसनीय बहुउद्देश्यीय सहकारीसम्म।

  1. २०६३

    हाम्रो सुरुवात

    तत्कालीन उत्तरगंगा गाविस वडा नं. ९ का स्थानीय समुदायका सदस्यहरूको भेलाबाट सुरु भई ३० फाल्गुन २०६३ मा १२५ जना सदस्यसहित डिभिजन सहकारी कार्यालय, सुर्खेतमा दर्ता।

  2. [वर्ष]

    मुलपानीमा आफ्नै कार्यालय

    [कार्यालय भवनसम्बन्धी विवरण — कार्यालयबाट यकिन गर्नुहोस्]

  3. [वर्ष]

    सहकारी विद्यालयको सुरुवात

    [सहकारी विद्यालय सुरु भएको वर्ष र विवरण — कार्यालयबाट यकिन गर्नुहोस्]

  4. [वर्ष]

    नयाँ सेवा तथा सम्मान

    [पुरस्कार, नयाँ सेवा वा डिजिटल सेवा — कार्यालयबाट यकिन गर्नुहोस्]

  5. २०८३

    आजको अवस्था

    [X,XXX] सदस्य, रु. [XX] करोड निक्षेप।

सहकारी मूल्य

सहकारीका सात सिद्धान्त

स्वैच्छिक तथा खुला सदस्यता भेदभावरहित, सबैका लागि खुला।
सदस्यद्वारा लोकतान्त्रिक नियन्त्रण एक सदस्य, एक मत।
सदस्यको आर्थिक सहभागिता पुँजीमा न्यायोचित योगदान र नियन्त्रण।
स्वायत्तता तथा स्वतन्त्रता सदस्यद्वारा नियन्त्रित स्वायत्त संस्था।
शिक्षा, तालिम र सूचना सदस्य र समुदायको क्षमता विकास।
सहकारीबीच पारस्परिक सहयोग स्थानीयदेखि राष्ट्रिय तहसम्म सहकार्य।
समुदायप्रतिको चासो दिगो सामुदायिक विकासमा योगदान।
हालका कार्यक्रम

सामुदायिक कार्यक्रम

सबै हेर्नुहोस्
बाल बचतकर्ता उपत्यका भ्रमण कार्यक्रम
कार्यक्रम

बाल बचतकर्ता उपत्यका भ्रमण कार्यक्रम

यहि मिति २०८२ फागुन २४ गते आइतबारका दिन यस सहकारी सस्थाको बालिहित तथा जेष्ठ नागरिक उपसिमितको आयोजनामा बाल सदस्यहरुलाई तपशिलको…

१९अौ साधारणसभा सम्पन्न
कार्यक्रम

१९अौ साधारणसभा सम्पन्न

१९औ बार्षिक साधारणसभा सम्पन्न यहि मिति २०८२ असोज २५ गते शनिवारका दिन यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि वीरेन्द्रनगर ३…

६१ औँ बाल दिवस सम्पन्न
कार्यक्रम

६१ औँ बाल दिवस सम्पन्न

यस सहकारी संस्थाको बालहित तथा ज्येष्ठ नागरिक सम्मान उपसमितिको आयोजनामा मिति २०८२।०५।२८ गते शनिबारको दिन सहकारी संस्थाको आफ्नै प्राङगणमा ६१…

सदस्यका लागि

सदस्यता सुविधा

  • सुरक्षित बचत
  • सहज कर्जा पहुँच
  • बाल बचतकर्तालाई जन्मदिन उपहार
  • सीपमूलक तथा जीविकोपार्जन तालिम
  • सहकारी शिक्षा
  • सामुदायिक सहभागिता
  • दीर्घकालीन वित्तीय सुरक्षा
जानकारीमा रहनुहोस्

ताजा सूचना तथा समाचार

सबै हेर्नुहोस्
एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न
तालिम

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न

यस सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा शेयर सदस्यहरुका लागि २०८३।०२।३० गते शनिबार एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम…

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न
तालिम

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न

यस सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा शेयर सदस्यहरुका लागि २०८३।०२।२४ गते आइतबार एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम…

दुई दिने अचार बनाउने तालिम सम्पन्न
तालिम

दुई दिने अचार बनाउने तालिम सम्पन्न

यस सहकारी संस्थाको महिला परिचालन उपसमितिले शेयर सदस्यहरुका लागि २०८३।०२।२२ र २३ गते शुक्रबार र शनिबार दुई दिने आपँ, लसुन,…

पारदर्शिता

मासिक प्रतिवेदन

सबै हेर्नुहोस्

आजै सदस्य बन्नुहोस्

सुरक्षित भविष्य निर्माण गर्दै गरेको हाम्रो सदस्य समुदायमा सामेल हुनुहोस्।

हामीसँग जोडिनुहोस्

सम्पर्क गर्नुहोस्

जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.

  • कार्यालयमा आउनुहोस् वीरेन्द्रनगर-३, मुलपानी, सुर्खेत
  • कार्यालय समय साेमबार – शुक्रबार, बिहान ०९:०० – बेलुका ५:००
  • फोन गर्नुहोस् 083-523753 · 9864927773
  • इमेल गर्नुहोस् jmclsurkhet@gmail.com

वीरेन्द्रनगर-३, मुलपानी, सुर्खेत

नक्सामा हेर्नुहोस्
WhatsApp मा कुरा गर्नुहोस् अहिले फोन गर्नुहोस्